पूर्वमुख्यसचिव पौडेललाई पितृशोक
मेरोन्यूज
२०७८ भदौ ६ गते १६:०२
काठमाडौं । वाग्मती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेललाई पितृशोक परेको छ ।
चीनका लागि पूर्वनेपाली राजदूतसमेत रहेका पौडेलका पिता ८९ वर्षीय अनन्तराम पौडेलको शनिबार बेलुकी ६ बजे गुल्मी जिल्ला रुरु क्षेत्र गाउँपालिका–४ थप्लुङमा निधन भएको वाग्मती सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।
स्व पौडेलको आज बिहान रुरु क्षेत्र गाउँपालिका–१ रिडीमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । उनका श्रीमती, तीन छोरा र छ छोरी छन् ।
सम्बन्धित










पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभारः गृहमन्त्री
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया