केपी ओलीलाई भेट्न बालकोट पुगे नेता रावल
मेरोन्यूज
२०७८ भदौ ७ गते ११:२९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेता भिम रावलसहितका नेताहरू ओलीको निवास बालकोट पुगेका छन् ।
ओली र नयाँ पार्टी दर्ता गराएको माधव कुमार नेपालबीच कुनै पक्षमा नखुलेको दोस्रो तहका नेताहरूले ओलीलाई भोलिसम्म अल्टिमेटम दिएका थिए । सोही विषयमा छलफल गर्न नेता रावलसहित नेताहरू बालकोट पुगेका हुन् ।
वार्ताका लागि ओली निवास बालकोटमा रावलसहित युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य, रघु पन्तलगायतका तेस्रो धारका नेताहरु पुगेका हुन् ।
सम्बन्धित









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया