कांग्रेस पौडेल पक्षको बैठक जारी
मेरोन्यूज
२०७८ भदौ ७ गते १२:०३

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा सभापतिको साझा उम्मेदवार चयनका विषयमा वार्ता गर्न पार्टीको रामचन्द्र पौडेल पक्षका नेताहरूबीच बैठक जारी रहेको छ ।
काठमाडौँको एक होटलमा जारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य शेखर कोइरालालगायतका नेता उपस्थित भएका छन् ।
पार्टीमा क्रियाशील सदस्यताको विवाद एकपछि अर्को हुँदै लम्बिएपछि महाधिवेशनको कार्य तालिका सर्दै आएको छ । पछिल्लोपटक कांग्रेसले मंसिर ९–१३ सम्म काठमाडौँमा महाधिवेशन गर्ने कार्य तालिका सार्वजनिक गरेको छ ।
सम्बन्धित
















बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
प्रतिक्रिया