चन्द्रागिरिमा नेपालले भने -‘नयाँ पार्टी गठन गरे पनि एकताको प्रक्रिया खुला रहन्छ’

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नयाँ पार्टी गठन गरे पनि एकताको प्रक्रिया खुला रहने बताएका छन्।
काठमाडौंको चन्द्रागिरिमा आफू समर्थित सांसद र केन्द्रीय सदस्यको भेलामा नयाँ पार्टी गठन गरे पनि एकताको प्रक्रिया खुला रहने नेपालको भनाइ उदृत गर्दै एक सांसदले बताएका हुन् ।
एमालेका दोस्रो तहका नेताले पार्टी एकताका लागि पार्टी अध्यक्ष केपी ओलीसँग दस बुँदे प्रस्ताव कार्यान्वयनको सहमति गरेकै दिन नेपालले आफू निकट केन्द्रीय सदस्य र सांसदलाई चन्द्रागिरि लगेका हुन्।
ति सासंदले भने,“पार्टी दर्ता प्रक्रियामा गएकाले स्वतः दर्ता हुने र एकताको प्रक्रिया समेत चलिरहने रहने छ ।”
कार्यदलको सम्झौता केपी आफैंले मान्नुहुन्न। अर्को कुरा हामीले पनि दस बुँदेलाई स्वीकारेका छैनौं। यसमा हाम्रो असहमति कायमै रहेको छलफलमा बताएका ति सासंदले बताए । सोमबार सामान्य छलफल भएको र मंगलबार दस्तावेजमाथि छलफल हुने बताईको छ ।









धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य
कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया