यस्तो छ माधव नेपालको पार्टीको घोषणा पत्र (पूर्ण पाठसहित)

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरु काठमाडौंको चन्द्रागिरी रिसोर्टमा पुगेका छन् । माधवकुमार नेपालसहित उनी पक्षीय नेताहरु बैठकलाई सोमबार चन्द्रागिरि रिसोर्ट पुगेका हुन् । सोमबार राति चन्द्रागिरि रिसोर्टमा आयोजित प्रस्तावित पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको बैठकका क्रममा अध्ययनका लागि भन्दै त्यहाँ उपस्थित ४६ जना केन्द्रीय सदस्यहरुलाई पार्टीको घोषणापत्र वितरण गरिएको थियो ।
उक्त घोषणापत्रमा नेपाली समाज आधारभूत रूपमा पुँजीवादी चरित्रको बन्न पुगेको उल्लेख छ । “नेपाल कम्युनिस्ट पार्टीले सुरुदेखि नै अगाडि सार्दै आएको वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढ्नेछ,”घोषणापत्रमा भनिएको छ, “यतिबेलाको नेपाली समाजमा विद्यमान शोषणको मूल रूप पुँजीवादी हो र त्यो दलाल नोकरशाही चरित्रको छ।”
यसैगरी, नेपालले नयाँ पार्टीको मार्गनिर्देशक सिद्धान्त पनि तय गरेका छन्। ुयस पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद(लेनिनवाद हो। मार्क्सवाद–लेनिनवाद, क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्व दृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवम् समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त हो,घोषणापत्रमा उल्लेख छ ।
यस्तो छ पूर्ण पाठ
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया