केपी ओलीलाई हाम्रो पार्टीको ढोका खुला छ : माधव नेपाल
मेरोन्यूज
२०७८ भदौ ८ गते १३:२४

काठमाडौँ । नेता माधव कुमार नेपालले आफ्नो पार्टीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि ढोका खुला रहने बताएका छन् । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले विचार र धारण परिवर्तन गरे आफ्नो पार्टीको ढोका खुला रहेने बताएका हुन् ।
चन्द्रागिरि रिसोर्टमा बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले ओलीको बुद्धि सुध्रिएर विचार र धारणा परिवर्तन भए ढोका खुला हुने प्रतिक्रिया दिएका हुन् ।
‘केपी ओलीले विचार र धारणा परिवर्तन गर्छन् भने उनलाई हाम्रो पार्टीको ढोका खुला छ’, नेता नेपालले भने । उनले आफूलाई ओलीले घर न घाटको बनाउने षड्यन्त्र जारी राखे पनि असफल हुने दाबी गरे ।
सम्बन्धित














तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदारद्वारा काम ठप्प
बर्ड फ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया