कुलमान घिसिङलाई हटाउन परेको रिटको मिसिल झिकाउन आदेश (पत्रसहित)
मेरोन्यूज
२०७८ भदौ ८ गते १५:५४

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (सिइओ) कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा मिसिल झिकाउन आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले उनीविरुद्ध परेको रिटको मिसिल झिकाउन आदेश दिएको हो ।
प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकार बनेसँगै हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगमा लगेर घिसिङलाई प्राधिकरणको सिइओमा पुनः नियुक्त गरिएको थियो । आफूलाई प्राधिकरणको सिइओबाट हटाएको भन्दै शाक्य सर्वोच्च गएका थिए ।

सम्बन्धित

















प्रधानमन्त्री कार्कीको तस्बिर राख्दै बालेनले लेखे – हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको टेलिफोन वार्ताः नेपाली कामदारको सुरक्षाबारे कुराकानी
मतदानबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोग
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
प्रतिक्रिया