‘हामी सबैको वाइवाइ जिंगल रिमिक्स प्रतियोगीता’ सम्पन्न

काठमाडौं । चौधरी ग्रूपको वाइवाइ चाउचाउले हामी सबैको वाइवाइ जिंगल रिमिक्स प्रतियोगीता संचालन गरेको छ ।
बुधबार चौधरी ग्रूपअन्तगतको सिजी फूड्सले विज्ञप्ती जारी गर्दै वाइवाइले नेपाली गीत संगीतको प्रवद्र्धन र नेपाली प्रतिभाको प्रोत्साहनका लागि हामी सबैको वाइवाइ जिंगल रिमिक्स प्रतियोगीता संचालन गरेको बताएको छ । विश्व संगीत दिवसको अवसमा प्रतियोगीता संचालन गरेको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ, ‘हाल प्रचलमा रहेको सामाजिक सञ्जालको व्यापक प्रयोग गर्दै हामीले युवा वाद्यवादकहरु, गायक गायिकाहरु र संगीतकारहरुलार्य नेपालभरबाट सहभागीता जनाउन उनीहरुद्वारा रिमिक्स गरिएको मूल जिंगललार्य हामी सबैको वाइवाइ जिंगल रिमिक्स प्रतियोगीता पेजमा प्रषित गर्न आह्वान गरेका थियौं । उक्त दिनदेखि एक महिनासम्म संचालन गरिएको यो प्रतियोगीता गएको जुलाई २१ मा (भदौ ५ गते) समाप्त भएको थियो ।’
प्रतियोगीतामा सहभागी बन्नका लागि युवाहरुलाई प्ररित गर्नेहरुमा सिजी फूड्सले धन्यावाद दिएको छ । प्रतियोगीतामा ६२ जनाको रिमिक्स जिंगल प्राप्त भएको थियो । प्रतियोगीता र्यापदेखि पप, रकदेखि स्थानयि शास्त्रीय संगीत प्राप्त भएको सिजी पूड्सले जनाएको छ ।
देशभरबाट सहभागी मध्येबाट उत्कृष्ट १० छनौट गरी त्यसबाट विजेता घोषणा गरिने छ । बुधबार नै एक जना घोषणा गर्ने र विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार दिने सिजीले जनाएको छ ।
















आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल माघ २४ गते शनिबारको राशिफल
टी–२० विश्वकप: उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स भिड्दै
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
प्रतिक्रिया