सर्वोच्चद्वारा न्यायालयका विकृतिबारेको प्रतिवेदन सार्वजनिक
मेरोन्यूज
२०७८ भदौ ९ गते २०:४२

काठमाडौं । न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचारबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ । उक्त प्रतिवेदन सर्वोच्च अदालतले बुधबार सार्वजनिक गरेको हो ।
सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ती जारी गर्दै प्रतिवेदन बेवसाइटमा राखिएको र प्रतिवेद सम्बन्धित निकायमा पठाउने निर्णय भएको जानकारी गराए ।
न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा बनेको समितिले न्यायालयमा रहेको विकृति, अनियमितता, भ्रष्टाचारलगायतका क्रियाकलापको सम्बन्धमा अध्ययन गरी प्रतिवेदन तयार पारको थियो ।
आज बसेको सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठकले उक्त तिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित
















इरान युद्धमा ट्रम्पको कडा चेतावनी
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
सुनचाँदीको मूल्य घट्यो
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया