एसिड पीडितलाई प्रदेश सरकारको आर्थिक सहयोग
मेरोन्यूज
२०७८ भदौ १० गते १०:३२

जनकपुरधाम । प्रदेश २ सरकारले एसिड पीडित आरती साहलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा भएबमोजिम आज पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरे । सो अवसरमा सामाजिक विकासमन्त्री नवलकिशोर साह पनि उपस्थिति भएका थिए ।
सम्बन्धित
















आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल माघ २४ गते शनिबारको राशिफल
टी–२० विश्वकप: उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स भिड्दै
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
प्रतिक्रिया