निधिले महाधिवेशनका लागि थाले औपचारिक तयारी, शुक्रबार सम्पर्क कार्यालयको शुभारम्भ गर्ने
मेरोन्यूज
२०७८ भदौ १० गते १६:०७

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि विमलेन्द्र निधिले औपचारिक अभ्यास सुरु गरेका छन् ।
निधिले शुक्रबार मध्यान्हमा पत्रकार सम्मेलन गरेर सचिवालयसहित सम्पर्क कार्यालय सुरु गर्न लागेका हुन् । निधिले शेरबहादुर देउवाको निवासमै पुगेर आफूलाई सहयोग गर्न पनि आग्रह गरेका थिए ।
निधिले “देउवाले सहयोग नगरेपनि आफू एक्लै अघि बढ्ने बताएका थिए । तर, देउवाले निधिलाई ‘सभापति लड्ने तपाईंको अधिकार हो लड्नुस् तर, म पनि सभापति लड्छु ।”
निधिका अनुसार १३औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवाले एकपटकका लागि सभापति बन्ने भनेर उम्मेदवारीमा सहयोग गरेको बताएका थिए ।
सम्बन्धित
















आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल माघ २४ गते शनिबारको राशिफल
टी–२० विश्वकप: उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स भिड्दै
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया