वाईसीएलको राष्ट्रिय भेला भदौं १२ र १३ मा
मेरोन्यूज
२०७८ भदौ १० गते १७:०८

काठमाडौं । माओवादी केन्द्रको भ्रातृ संगठन योङ्ग कम्युनिस्ष्ट लिग (वाइसीएल)ले भदौ १२ र १३ गते गर्ने तय भएको राष्ट्रिय भेलाको सबै तयारी पुरा भएको जनाएको छ ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी वाइसीएलले राष्ट्रिय भेलाबारे जानकारी दिएको छ । उद्घाटन सत्रलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्वोधन गर्नेछन् । यस्तै भेला कोरोनाका कारण भर्चुअल माध्यमबाट गरिनेछ ।
‘‘इसीएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ उत्पादन, स्वरोजगार र आत्मनिर्भरताका लागि समाजवादको बाटोमा अघि बढौं, सुदृढ संगठन र परिवर्तनलाई संस्थागत गर्न वाइसीएल नेपालको राष्ट्रिय भेला सफल पारौं’ भन्ने मूल नाराका साथ हुन लागेको भेला हुन लागेको जानकारी दिए ।

सम्बन्धित
















साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
प्रतिक्रिया