माधव नेपाल लगायतलाई पार्टीको अभिलेखबाट हटाउने एमालेको निर्णय
मेरोन्यूज
२०७८ भदौ १० गते १७:४५

काठमाडौं । नेकपा एमालेले पार्टी विभाजन गरेर (एकीकृत समाजवादी) गठनमा उभिएका नेताहरूलाई पार्टीबाट निष्कासन गरेको छ ।
आजको केन्द्रीय कमिटी बैठकले उनीहरूलाई पार्टीपाटी निष्कासन गर्ने र अभिलेखकबाट हटाउन निवार्चन आयोगलाई जानकारी गराउने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
माधव कुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बुधबार मात्रै निर्वाचन आयोगमा दर्ता भएको थियो ।
सम्बन्धित















सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
आज पनि बढ्यो सुनचाँदीको मूल्य
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया