थप ५ जिल्लामा कांग्रेस क्रियाशील सदस्यता टुंगियो
मेरोन्यूज
२०७८ भदौ १२ गते १९:३१
काठमाडौँ । नेपाली कांग्रेसले थप ५ जिल्लामा क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ । १४ औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले कार्य सम्पन्न गरी थप ५ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको हो ।
थप क्रियाशील सदस्यको नामावली टुंगिएको जिल्लाहरूमा नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँची रहेका छन् । कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम पार्टी केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा प्रकाशित गरिएको हो ।
साथै, सम्बन्धित जिल्लाहरूमा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइसकिएको संयोजक महादेवप्रसाद यादवले जानकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित
















इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
प्रतिक्रिया