अमेरिकामा एक हप्ताभित्र झण्डै दुई लाख बच्चामा कोरोना पुष्टि
मेरोन्यूज
२०७८ भदौ १३ गते १५:५८

काठमाडौँ । अमेरिकामा एक हप्तामै थप एक लाख ८० हजार जना बालबालिकामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । अमेरिकाको ३४ राज्यका बच्चाहरूमा तीव्र गतिले कोरोना संक्रमण देखिएको समाचारमा जनाइएको छ ।
अस्पतालमा पहिलोपटक कोरोना संक्रमित बच्चाहरूको अधिक मात्रामा भर्ना भएका छन् । कोरोना संक्रमण हुने बच्चाहरूको उमेर २ महिनादेखि १२ वर्षसम्म रहेका छन् । कोरोना संक्रमित बच्चाहरू अस्पतालमा भिड भएसँगै अस्पतालमा उपचार गर्न कठिन हुन थालेको छ ।
कोरोना संक्रमण बढेसँगै बच्चाहरूलाई परिवारबाट अलग राख्दा सम्हाल्न मुस्किल भएको अस्पतालले जनाएको छ । कतिपय बच्चाहरूको अवस्था गम्भिर भएसँगै भेन्टिलेटरमा राखिएको छ ।
सम्बन्धित
















रोल्पा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन जारी
श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ : माधव नेपाल
बेलायतमा ए स्टार नेपाल बास्केटबल लिगको रौनकः दर्शकको आकर्षण बढ्दो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
प्रतिक्रिया