बाढी पहिरोमा बेपता भएकाको खोजी गर्न आई.टी आर्मीको माग
मेरोन्यूज
२०७८ भदौ १३ गते २१:०५

काठमाडौं । आई.टी आर्मीले देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा बेपता भएकाको खोजी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आई.टी आर्मीका राष्ट्रिय संयोजक चन्द्र भुषण साहले विज्ञप्ती जारी गर्दै देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्दार गर्न ध्यानाकर्षण गराउको हो ।
पछिल्लो समयमा नवलपरासी, काभ्रे, रौतहट, सप्तरी, सिन्धुपाल्चौकमा आएको बाढी तथा पहिरोले जनधनको नोक्सान गरेको छ । यी जिल्लामा आएको बाढी तथा पहिरोले बगाएका मानिस बेपत्ता भएका छन् ।
यस्तै आई.टी आर्मीले बाढी प्रभावित क्षेत्रमा राहतको व्यवस्था गर्न, बाढी प्रभावितका लागि सुरक्षीत वैकल्पिक आवासको व्यवस्था गर्न माग गरेको छ ।

सम्बन्धित
















एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया