स्वास्थ्य मन्त्रालयद्वारा ८ उच्च अधिकारीको जिम्मेवारी हेरफेर
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ जना उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले विभिन्न शाखामा कार्यरत उच्च अधिकारीहरूको जिम्मेवारी बदलेको हो ।
मन्त्रालयले परिवार कल्याण महाशाखा न्तर्गत खोप शाखामा सागर दाहाललाई ल्याएको छ । उक्त शाखामा कार्यरत डा झलक शर्मालाई व्यवस्थापन महाशाखामा पठाएको छ ।
क्षयरोग केन्द्रका निर्देशक डा विवेकलाल कर्ण, परिवार कल्याण महाशाखाका निर्देशक डा तारा पोख्रेल, क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा अनुज भट्टचन, कर्णाली प्रदेश निर्देशनालयका डा प्रकाश शाहको जिम्मेवारी हेरफेर गरिएको छ ।
यस्तै, डा कृष्ण पौडेल, डा रोशन न्यौपानेको जिम्मेवारीसमेत परिर्वतन भएको छ । सोअनुसार भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा पौडेललाई नियुक्त गरिएको छ । सोही अस्पतालका मेसु डा न्यौपानेलाई गजेन्द्र नारायण स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल सरुवा गरिएको छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया