रसुवाका सिडियो नागरिक समाजद्वारा सम्मानित
मेरोन्यूज
२०७८ भदौ १४ गते १२:०३

काठमाडौं । रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वरी प्रसाद ढकाल नागरीक समाज रसुवाद्वारा सम्मानित भएका छन् ।

जनैपुर्णिमाको अवसरमा गोसाइँकुण्ड आउँदा जाँदा लेक लागेर गम्भिर अवस्थामा पुगेका चार यात्रुलाई द्रुतरुपमा उद्धार एवमं उपचारको प्रबन्ध मिलाई स्थानीय प्रशासकको हैसियतबाट मानवीय सेवा, जिल्लाका समग्र सुरक्षा व्यवस्था, वर्षायामकाे सडक संचालन लगायतका कार्यमा प्रजिअ ढकालले उत्कृष्ट समन्वय गरेकाे नागरीक समाजले जनाएकाे छ । प्रजिअ ढकालकाे योगदानलाई कदर गर्दै उनलाई नागरीक समाजले सम्मानपत्र प्रदान गरेको हो ।
सम्बन्धित
















मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन
झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया