कल्याण गुरुङले कांग्रेस सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्दै
मेरोन्यूज
२०७८ भदौ १५ गते १३:३२

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले १४औं महाधिवेशनमा पार्टीको सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा बुधबार दिउँसो साढे २ बजे गरिने पत्रकार सम्मेलनमार्फत गुरुङले कांग्रेसको सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्ने भएका हुन्।
उनले यसअघिदेखि नै आफू नयाँ पुस्ताबाट कांग्रेसको सभापतिमा दाबेदार रहेको बताइरहेका थिए।
थप यो पनि
http://‘म सभापतिमा उठ्ने कुरा बार्गेनिङ होइन’
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया