सर्वसम्मत उम्मेदवारको खोजी गर्न पौडेल पक्षको बैठक बोहराटारमा जारी
मेरोन्यूज
२०७८ भदौ १५ गते १३:३९

काठमाडौं । नेपाली कांग्रेस रामचन्द्र पौडेल पक्षको बैठक बोहराटारमा जारी रहेको छ । अबको १४ औँ महाधिवेशनमा उठ्ने सर्वसम्मत सभापतिको सर्वसम्मत उम्मेदवारको खोजी गर्न बैठक बसेको हो ।
यसअघि पटक पटक उम्मेदवार खोजीका लागि पौडेल पक्षका नेताहरूबीच यसअघि नि पटकपटक छलफल हुँदै आएको छ।
आजको बैठकमा पौडेल निवास बोहराटारमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला पुगेका छन्। उनीहरू सभापतिका लागि आकांक्षी छन्।
सम्बन्धित
















राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
आजदेखि संसद् अधिवेशन
आजदेखि एसइई परीक्षा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया