दिउँसो मन्त्रिपरिषदको बैठक बस्दै
मेरोन्यूज
२०७८ भदौ १६ गते १०:५७

काठमाडौँ । आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । दिउँसो ४ बजे बैठक बस्ने भएको हो ।
बैठकमा मन्त्रालयमा नियमित एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नयाँ सरकार बनेको करिब दुई महिना पुग्नै लाग्दा प्रधानमन्त्री शेरबहादुर देउवासहित ४ जना मन्त्री र एक जना राज्यमन्त्री मात्रै नियुक्त भएका छन् । मन्त्रिपरिषदको बैठकमा राज्यमन्त्री जान व्यवस्था भने रहेको छैन ।
सम्बन्धित

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै
आज २६३औँ सेना दिवस मनाइँदै
प्रतिक्रिया