एमसीसी उपाध्यक्ष सुमार नेपाल आउँदै
मेरोन्यूज
२०७८ भदौ १६ गते १५:०१

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमार अर्को साता नेपाल आउन लागेकी छन् । नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न उनी अर्को साता नेपाल आउन लागेकी हुन् ।
उनले नेपाल भ्रमणमा रहँदा एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे छलफल गर्ने जनाइउको छ । उनले एमसीसी परियोजनाको वार्षिक कार्यान्वयनको अवस्थाबारे बुझ्ने बताइएकोछ ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग यसबारे छलफल गर्ने बताइउको छ ।
सम्बन्धित















सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
आज पनि बढ्यो सुनचाँदीको मूल्य
वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया