पाैडेल पक्षले पत्रकार सम्मेलनबाट सभापतिको उम्मेदवार घोषणा गर्ने
मेरोन्यूज
२०७८ भदौ १७ गते १०:५३

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आसन्न १४ औं महाधिवेशनबारे धारणा सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गर्ने भएको छ ।
ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा दिउँसो २ बजे हुने पत्रकार सम्मेलनमा संस्थापन इतर पक्षका सबै शीर्ष नेता सहभागि हुने सो समूहले जनाएको छ ।
पार्टी सभापति नै आगामी कार्यकालका लागि पनि उठ्ने तयारी गरेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले एउटा साझा उम्मेदवार उठाउने तयारी गरेको छ ।
सो पत्रकार सम्मेलनबाटै सभापतिको उम्मेदवार समेत घोषणा गर्ने पौडेल समूहले तयारी गरेको छ । यद्धपी पौडेल समूहमा पनि सभापतिका आकांक्षी धेरै देखिएका छन् ।
सम्बन्धित

















मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रतिक्रिया