भारतविरुद्धको खेलमा नेपाललाई एक गोलले अग्रता
मेरोन्यूज
२०७८ भदौ १७ गते १८:२२

काठमाडौँ । भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले १-० अग्रता लिएको छ । दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलमा नेपालका लागि अञ्जन विष्टले अग्रता दिलाएका हुन् ।
उनले ३६औं मिनेटमा गोल गर्दै नेपालाई अग्रता दिलाएका हुन् । विपक्षी टोलीका खेलाडीले गोलकिपरलाई दिएको कमजोर पासको फाइदा अञ्जनले उठाएका थिए ।
नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेल जितेको छ भने नेपालले दुई खेल जितेको छ ।
सम्बन्धित
















नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
प्रतिक्रिया