नेपाल र भारतबीचको खेल बराबरीमा रोकियो
मेरोन्यूज
२०७८ भदौ १७ गते १९:२४

काठमाडौँ । नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा रोकिएको छ । बिहीबार दशरथ रंगशाला भएको नेपाल र भारतको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको हो ।
खेलको पहिलो हापमा नेपालले एक गोल गरेको थियो भने दोस्रो हापमा भारतले गोल फर्काएको थियो । नेपालका लागि अञ्जन विष्टले एक गोल गरेका थियो । दोस्रो हापमा भारतका अनिरुध थापाले नेपालविरुद्ध गोल प्रहार गरेका थिए ।
नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार साँझ ५ः ३० बजे दशरथ रंगशालामा हुनेछ । दुई देशबीच साफ च्याम्पियनसिपको तयारीका लागि खेल भइरहेको छ ।
सम्बन्धित
















पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया