वामदेव गौतमले गरे एमाले परित्याग (पत्रसहित)
ओलीको गलत विचार प्रवृत्ति र शैलीका कारण म एमालेमा रहन सकिन
मेरोन्यूज
२०७८ भदौ १८ गते २०:५६

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामा दिएका छन् । शुक्रबार उनले एमालेका सबै पदबाट राजीनामा दिएका छन् ।
उनले पार्टी परित्याग गरेको बताइएको छ । गौतमले एमालेको सबै पदबाट राजीनामा दिएर पार्टी परित्याग गरेको पत्र आफ्नो स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् ।
गौतम अब माधव कुमार नेपालको नयाँ दल नेकपा एकीकृत समाजवादीमा जाने बताइएको छ ।

सम्बन्धित
















Bangladesh’s newly elected MPs take oath
Forest fire prevention campaigns initiated in Bhojpur
गण्डकीका १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने
९५५ केजी गाँजासहित दुई जना पक्राउ
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रतिक्रिया