अमेरिकी सरकार र जनतामा समवेदना
मेरोन्यूज
२०७८ भदौ १८ गते १९:४२

काठमाडौँ । सरकारले संयुक्त राज्य अमेरिकामा आँधी र बाढीमा परी ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेको छ । आइडा आँधीका कारण भएको भीषण वर्षा र बाढीले नेपाली मूलका तीनसहित ४५ जनाभन्दा बढीको निधन भएकामा सरकारले अमेरिकी सरकार र मित्रवत् त्यहाँका नागरिकप्रति हार्दिक सहानुभूति एवं समवेदना प्रकट गरेको हो ।
परराष्ट्र मन्त्रालयले आज सामाजिक सञ्जालमार्फत आँधी र बाढीबाट प्रभावित परिवारहरूमा ऐक्यबद्धता र सहानुभूति प्रकट गर्दै यो विषम घडीमा नेपाली जनता पीडित अमेरिकी मित्रहरूसँगै रहेको जनाएको छ ।
सम्बन्धित
















घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज
इरानी सर्वोच्च नेता मोज्ताबा खमेनीद्वारा पूर्वाधार पुनःस्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान
मनसुन पूर्वतयारी कार्ययोजना निर्माण गर्न कार्यदल गठन
कैलालीको टीकापुरमा एचआईभी सङ्क्रमित’लाई पोषण सहयोग नियमित भएन
सहकारी पीडितसँग मन्त्री रावलले थालिन् छलफल
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया