राष्ट्रपतिद्वारा संसदको दुवै सदनको बैठक आह्वान
मेरोन्यूज
२०७८ भदौ १९ गते २१:१२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते दिउँसो ४ बजेका लागि संघीय संसदका माथिल्लो र तल्लो गरी दुबै सदनको बैठक आह्वान गरेकी छन् ।
शनिवार बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेको सोही अनुसार राष्ट्रपति भण्डारीले अधिवेशन आव्हान गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि शनिवार नै बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ गते बुधबार ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै बैठक आह्वान गरेको राष्ट्रपति कर्याालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित
















बङ्गलादेशका भावी प्रधानमन्त्री तारिक रहमान र सांसदहरूद्वारा संसदको शपथ ग्रहण
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु
सब–इन्जिनियर यादव हत्या घटना : छानबिनको माग गर्दै कर्मचारीले गरे ‘पेनडाउन’
काठमाडौंमा वायु प्रदूषण बढ्दै, सचेत रहन आग्रह
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रतिक्रिया