नेपाल–भारतको फुटबल हेर्न दर्शकको भीड (फोटोफिचर)
जुली गिरी
२०७८ भदौ २० गते १८:०६

काठमाडौँ । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज साँझ हुँदै छ । दुई देशबीचको मैत्रीपूर्ण खेल नेपालको घरेलु मैदान काठमाडौँस्थित दशरथ रंगशालामा सुरु भएको हो ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो । दुई देशको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा दर्शकहरूसमेत उपस्थित भएका छन् । यसका लागि दर्शकले कोरोना भाइरस नभएको वा दुईपटक कोभिडविरुद्ध खोप लगाएको कार्ड देखाउनु पर्ने छ ।













जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया