विश्वकप छनाेट : अर्जेन्टिना र ब्राजिलबीचको खेल स्थगित
मेरोन्यूज
२०७८ भदौ २१ गते ७:२२

काठमाडौं । विश्वकप छनोट अन्तर्गत अर्जेन्टिना र ब्राजिलबीचको खेल अन्तिम समयमा स्थगित भएको छ । सोमबार बिहान हुने तय भएको खेल सुरु हुन ५ मिनेट बाँकी रहदा स्थगित भएको हो ।
ब्राजिलका स्वास्थ्य अधिकारीले अर्जेन्टिनाका तीन खेलाडीले क्वारेन्टिन नियम तोडेको आरोप लगाउँदै आपत्ति जनाएपछि खेल स्थगित गरिएको जनाइएको छ । अहिलेसम्म स्थगित खेलको नयाँ मिति तोकिएको छैन । यो खेल दक्षिण अमेरिकी छनोट अन्तर्गतको रहेको थियो ।एजेन्सी
सम्बन्धित
















पाँचथरमा एकजना युवा उम्मेदवार, महिला र दलित शून्य
South Korean ex-PM Han gets 23 years jail for martial law role
चुनावी अभियानलाई स्मार्ट बनाउन एआई-आधारित ‘माईअभियान’ सार्वजनिक, के-के छन् सुविधा ?
इरान–अमेरिका तनाव चर्कियो
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्रतिक्रिया