विश्व स्वास्थ्य संगठनको क्षेत्रीय सम्मेलन काठमाडौँमा सुरु

काठमाडौँ । नेपालको आयोजनामा ११ वर्षपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण पूर्वी एसियाको सम्मेलन शुरु भएको छ । काठमाडौँमा सुरु भएको सम्मेलन भदौँ २१ देखि २५ गतेसम्म चल्ने छ ।
क्षेत्रीय समितिमा दक्षिण पूर्वी एसियाका ११ वटा सदस्य राष्ट्रहरू रहेका छन् । पछिल्लोपटक सन् २००९ मा नेपालले यस क्षेत्रीय समितिको सत्र सञ्चालन गरेको थियो ।
७४ औँ सम्मेलनमा डब्ल्यूएचओका महानिर्देशक, क्षेत्रीय निर्देशक, सदस्य राष्ट्रका वरिष्ठ स्वास्थ्य अधिकारीलगायत संयुक्त राष्ट्र संघका एजेन्सीहरू, विकास साझेदारहरू, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता रहने छ ।
सम्मेलनबारे स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्यको आपत्कालीन सुदृढीकरण, नसर्ने रोगको नियन्त्रण, कोरोना भाइरसविरुद्ध खोपको वितरण, एचआइभी, हेपाटाइटिस तथा यौन रोगको उन्मुलनबारे छलफल हुने जानकारी दिए ।
















सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना व्यक्त
रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड
हामी मौन बस्दा प्रश्न मर्छन्, अब याे ब्रत तोड्ने बेला आयो : गगन थापा
रोल्पा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया