प्रधानमन्त्रीप्रति महेश बस्नेतले भने : काम नपाएर वडा महाधिवेशनको उद्घाटन गर्नु भो
मेरोन्यूज
२०७८ भदौ २१ गते १५:३७

काठमाडौँ । नेकपा एकालेका नेता महेश बस्नेतले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कही जित्न नसक्ने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री शेर बहादुर देउवालाई लक्षित गर्दै उनले केपी ओलीले जस्तो विकासका कामको उद्घाटन गर्न नसकी आफ्नो पार्टीको वडा महाधिवेशनको उद्घटन गर्नु परेको बताए ।
यस्तै, उनले कुकुरलाई घ्यु पच्दैन भने जस्तै पुष्पकमल दाहाल ‘प्रचण्ड र माधवकुमार नेपालको अवस्था त्यस्तै भएको बताए । ‘कुकुरलाई घ्यु पच्दैन, हो रहेछ, प्रचण्ड र माधवलाई पार्टी एकता पचेन,’ उनले भने ।
सम्बन्धित

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
आज २६३औँ सेना दिवस मनाइँदै
निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
प्रतिक्रिया