दार्चुला तुइन प्रकरण र हेलिकप्टर प्रकरण
बल्ल पठायो भारतलाई सरकारले छुट्टाछुट्टै दुई कुटनीतिक नोट
मेरोन्यूज
२०७८ भदौ २१ गते २१:४३
काठमाडौं । भारतीय एसएसवीले तुइन काटेपछि महाकाली नदीमा खसेर वेपत्ता भएका नेपाली युवा जयसिंह धामीको घटना र भारतीय हेलिकप्टर नेपाली भूमिमा खुलेहाम घुमिरहेको घटनामा सरकार मौन बसेको भन्दै चौतर्फी विरोध भईरहेका बेला सरकारले भारतलाइृ दुवै प्रकरणका विषयमा कुटनीतिक नोट पठाएको छ ।
सरकारले ती दुई घटनाका सम्बन्धमा छुट्टाछुट्टै कुटनीतिक नोट पठाएको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार, नेपाल सरकारले दुवै घटनाका सम्बन्धमा कुटनीतिक च्यानलबाट पत्र पठाइएको छ ।
साउन १५ गते महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन चुडाइदिँदा दार्चुलाका जयसिंह धामी बेपत्ता भएका थिए । सो घटना सेलाउन नपाउँदै भारतले नेपाली सेनाको ब्यारेकमाथि अनाधिकृत रुपमा हेलिकोप्टर उडाएको थियो ।
सम्बन्धित

















प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
बङ्गलादेशका भावी प्रधानमन्त्री तारिक रहमान र सांसदहरूद्वारा संसदको शपथ ग्रहण
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु
सब–इन्जिनियर यादव हत्या घटना : छानबिनको माग गर्दै कर्मचारीले गरे ‘पेनडाउन’
काठमाडौंमा वायु प्रदूषण बढ्दै, सचेत रहन आग्रह
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रतिक्रिया