युनिलिभर नेपालको लाभांश घोषणा
मेरोन्यूज
२०७८ भदौ २२ गते १२:४८

काठमाडौँ । युनिलिभर नेपालले लाभांश घोषणा गरिएको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ बाट वितरण गर्ने लाभांश घोषणा गरेका प्रेस बिज्ञप्ति मार्फत जनाएको छ ।
सोमबार बसेको भर्चुयल बैठकद्धारा युनिलिभरले प्रति शेयर ६ सय ५० रुपैयाँको दरले नगद लाभांश वितरण निर्णय गरेको हो । युनिलिभरको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ ।
युनिलिभरले साधारणसभा प्रयोजनको लागि असोज २५ गते बुक क्लोज गरेकोले असोज २४ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन सक्ने छन् । युनिलिभरले साधारणसभा भएको ४५ दिन भित्र लाभांश वितरण गरिसक्ने जनाएको छ ।
सम्बन्धित

















सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन
फागुपूर्णिमा (होली) ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
इरानमाथि अमेरिका र इजरायलको आक्रमणले इन्धनको मूल्य बढ्यो
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विद्यार्थीसँग एमाले अध्यक्ष ओली
सिरहामा करेन्ट लागेर टिपर चालकको मृत्यु
प्रतिक्रिया