सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले दिए राजीनामा, छाडे माधव नेपालको साथ
मेरोन्यूज
२०७८ भदौ २२ गते १७:१९

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमालेबाट मन्त्री भएका दुई जनाले राजीनामा दिएका छन् । एमाले प्रदेश संसदीय दलका नेता रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका हुन् ।
माधवनेपाल समूहमा रहेका उनीहरूले नयाँ पार्टीमा नबस्ने भन्दै एमालेमा फर्किन मन्त्रीबाट राजीनामा दिएका हुन् । बाजुराबाट निर्वाचित शाह तत्कालीन नेकपा नेतृत्वको सरकारमा मन्त्री बनेका थिए ।
गत जेठमा एमाले माधव समूहले ३ जना मन्त्रीलाई फिर्ता बोलाएर ७ जना मन्त्री बनाउँदा शाह आर्थिक मामिला मन्त्री बनेका थिए । यस्तै गहतराज राज्यमन्त्री बनेकी थिइन् ।
सम्बन्धित

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
प्रतिक्रिया