एमालेका महिला सांसदलाई ओली पत्नीको बालकोटमा तीज दर (तस्वीरसहित)
मेरोन्यूज
२०७८ भदौ २३ गते २०:०६

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको पत्नी राधिका शाक्यले एमालेका महिला सांसद तथा कार्यकर्तालाई आफ्नै नीजि नविास बालकोटमा तीजको दर कार्यक्रम राखेर शुभकामना दिएकी छिन् ।
साँझ संसद बैठक सकिएपछि महिला नेतृहरु भक्तपुर बालकोटस्थित ओली निवासमा तीजको दर खान पुगेका थिए ।
एमाले संसदीय दलकी प्रमुख सचेतक शान्ता चौधरीसहितका सांसदहरु र महिला नेताहरु दर कार्यक्रममा सहभागी भएका थिए ।
दर कार्यक्रममा सांसदहरु राधा ज्ञवाली,डा शिवमाया तुम्बाहाम्फे, विद्या भट्टराई, निरु पाल,आशा विक, जुली कुमारी महतो, शान्ति पाख्रिन लगायत पुगेका थिए । त्यस्तै महिला आयोगकी अध्यक्ष कमला पराजुली पनि राधिकाको निम्तोमा दर खान बालकोट पुगेकी थिइन् ।




(तस्वीर : शान्त चौधरीको सामाजिक सञ्जालबाट)
सम्बन्धित

















यातायातको चाप घटेसंगै उपत्यकाको वायु प्रदूषणमा कमी
पाल्पामा निर्वाचन प्रहरीद्वारा रक्तदान
जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभा सुरु
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
भक्तजन र प्रहरीमाथि अभद्र व्यवसार गर्ने युवक पक्राउ
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
यस्तो छ उज्यालो नेपाल पार्टीको चुनावी घोषणा पत्र
नाइजेरियामा बस–ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ७ जना घाइते
प्रतिक्रिया