नेपाल र बंगलादेशको महिला फुटबल टोलीबीच आज मैत्रीपूर्ण खेल
मेरोन्यूज
२०७८ भदौ २४ गते ८:२४

काठमाडौँ । नेपाल र बंगलादेशको महिला राष्ट्रिय फुटबल टोलीबीच पहिलो मैत्रीपूर्ण खेल आज हुने भएको छ । नेपालले बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल साँझ ५ बजे दशरथ रंगशाला खेल्ने छ ।
दुवै टोली एएफसी महिला एसियन कप छनोटको तयारीमा छन् । अर्को खेल आइतबार हुनेछ । भारतमा सन् २०२२ मा महिला एसियन कप हुनेछ । त्यसका लागि उज्वेकिस्तानमा असोजमा हुने छनोट प्रतियोगिता पार गर्नुपर्नेछ ।
नेपालले असोज ३ गते फिलिपिन्स र असोज ५ गते हङकङसँग खेल्दैछ ।
सम्बन्धित

















हिटलरको घर अब प्रहरी चौकी
धरान टेनके रनको उपाधि रावत र श्रेष्ठलाई
लागु–औषध विरुद्धको अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
प्रतिक्रिया