एमसीसी उपाध्यक्ष सुमारको टोली आज नेपाल आउँदै
मेरोन्यूज
२०७८ भदौ २४ गते ८:४८

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल आउँदैछन् ।
नेपालको चारदिने भ्रमणका लागि फतेमाको टोली बिहीबार बिहान कतार एयरको विमानबाट नेपाल आउँदैछ । एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्न उनीहरु नेपाल आउन लागेका हुन् ।
सुमारले हस्ताक्षर गरेको जवाफी पत्र सार्वजनिक भएको दोस्रो दिन उनी नेपाल आउन लागेकी हुन् । नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको छ ।
सरकारले एमसीसी संसदमा लैजाने तयारी गरेको छ । चारदिने नेपाल बसाइँको क्रममा सुमारले एमसीसी कार्यान्वयनबारे विभिन्न पक्षहरुसँग छलफल गर्ने बताइएको छ ।
सम्बन्धित
















खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया