नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेश भेला हुँदै
मेरोन्यूज
२०७८ भदौ २४ गते १४:४६

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेश भेला हुने भएको छ । भेला आगामी २७ गते पोखरामा हुने भएको हो ।
भेलामा प्रदेशअन्तर्गतका जिल्लामा संगठन विस्तारका लागि नयाँ कमिटी गठनसम्बन्धी छलफल गरिने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिइन् । पार्टीले केशवलाल श्रेष्ठलाई प्रदेश इञ्चार्जको जिम्मेवारी प्रदान गरेको छ ।
यही भदौ २६ गते गोरखा जिल्लामा पनि संगठन विस्तारका लागि बैठक राखिएको छ । नेकपा एमालेबाट अलग भई हालै गठन भएको नेकपा एकीकृत समाजवादीले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्न जनवर्गीय संगठन निर्माण गरिरहेको छ ।
सम्बन्धित

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रतिक्रिया