सत्ता गठबन्धन दलको बैठक सकियो, एमसीसीदेखि संसद अवरुद्धसम्म छलफल
मेरोन्यूज
२०७८ भदौ २४ गते १७:०६

काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी), नेकपा एमालेले गरेको संसद अवरुद्ध र मन्त्री मण्डल विस्तारका बारेमा छलफल गर्न बसेको बैठक सकिएको हो ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उपस्थित रहेका थिए ।
यस्तै, बैठकमा अर्थमन्त्री जनार्दन शर्मा, गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की पनि सहभागी भएका थिए ।
याे पनि पढ्नुहोस् : सत्ता गठबन्धन दलको बैठक जारी : एमसीसीदेखि मन्त्री मण्डल विस्तारसम्म छलफल हुँदै
सम्बन्धित

















अब सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै
आजकाे माैसम: उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात
आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
प्रतिक्रिया