मंगलबार, फागुन ५, २०८२

भोलि एमालेको स्थायी कमिटी बैठक बस्दै

मेरोन्यूज २०७८ भदौ २४ गते १९:३७

काठमाडौँ । नेकपा एमालेले शुक्रबार पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ । बैठक अपरान्ह ४ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बैठकमा विधान महाधिवेशनको तयारी स्वरुप प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारीका साथै चालू संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने भएको पार्टी कार्यालयका सचिव शेर बहादुर तामाङले जानकारी दिए ।

प्रतिक्रिया