आज संसद्मा सरकारले बजेटसम्बन्धी विधेयक पेस गर्ने
मेरोन्यूज
२०७८ भदौ २५ गते १०:२९

काठमाडाैँ । प्रतिनिधि सभाकाे बठैक आज बस्दै छ । दिउँसाे २ बजे संसद् भवन नयाँ वानेश्वरमा बैठक बस्न लागेकाे हाे । सरकारले आजको संसद् बैठकमा बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने भएको छ ।
प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गरे पनि अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेस गर्ने बताइएकाे छ । बुधबारे बसेकाे बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले एमालेको अवरोधबीच राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश सदनसमक्ष पेस गरेका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई वर्तमान सरकारले परिमार्जन गर्न सरकारले प्रतिस्थापन विधेयक ल्याउन लागिएको जनाइएकाे छ ।
सम्बन्धित









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया