जिउँदै व्यक्ति जलाएको अभियोगमा थुनामा रहेका आलमको मुद्दा पेशीमा
मेरोन्यूज
२०७८ भदौ २५ गते १२:०८

काठमाडौँ । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता अफताब आलमको मुद्दा पेशी चढेको छ । रौतहट बम विस्फोटको योजनाकार भएको आरोपमा जेलमा रहँदै आएका उनको मुद्दा पेशीमा चढेको हो ।
थुनामुक्त भई मुद्दा लड्न पाउँ भन्दै आलमले दिएको रिट निवेदन न्यायाधीश दीपककुमार कार्की र हरि फुयालको संयुक्त इजलासमा परेको हो । बम विस्फोटको मुद्दामा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि उनी नख्खु कारागारमा छन् ।
बम विस्फोटनमा घाइते भएका करिब दुई दर्जन मानिसलाई जिउँदै इँट्टा भट्टामा हालेर हत्या गरेको अभियोगसमेत उनीमाथि रहँदै आएको छ ।
सम्बन्धित

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
आज २६३औँ सेना दिवस मनाइँदै
प्रतिक्रिया