प्रतिनिधिसभा बैठक पुनः सुरु
मेरोन्यूज
२०७८ भदौ २५ गते १४:०७

काठमाडौँ । प्रतिनिधिसभा बैठक पुनः सुरु भएको छ । नेकपा एमालेको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः सुरु भएको हो ।
आज दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले विरोध गरेपछि सभामु अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका थिए । तर, बैठक सुरु भएपनि एमालेले संसद् बैठकलाई अवरोध गर्ने बताएको छ ।
बैठकमा एमालेका सांसदहरूले विभिन्न माग राख्दै नारा जुलुस लगाउदै आएका छन् । बैठकमा सभामुख सापकोटाले चल्न दिन आग्रह गरेका थिए । तर, नाराबाजी गरिरहेका एमालेका सांसदहरूले विरोध गर्न नछाडेपछि बैठक स्थगित गरिएको थियो । अहिले भने एमालेको अवरोधका बीच पनि सभामुख सपकोटाले बैठकलाई अगाडि बढाएका छन् ।
सम्बन्धित

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
आज २६३औँ सेना दिवस मनाइँदै
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
प्रतिक्रिया