एमसीसीविरुद्ध बानेश्वरमा प्रदर्शन, पाटनमा मशाल जुलुस
मेरोन्यूज
२०७८ भदौ २६ गते २०:५२

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध राजधानीमा शनिवार पनि प्रदर्शन भएको छ ।
काठमाडौं लगायत विभिन्न जिल्लाहरुमा एमसीसीविरुद्ध प्रदर्शन जारी रहेको छ ।
एमसीसीविरुद्ध काठमाडौंको बानेश्वरमा शनिवार भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । राजनीतिक तथा गैरराजनीतिक संस्थाहरुले एमसीसीविरुद्ध आन्दोलन गर्दै आएका छन् ।
भाडावाला सरोकार समाजको अगुवाई भएको प्रदर्शनमा सहभागी युवाहरुलाई प्रहरीले नाङ्गै पारेर कुटपिट गरेको थियो । प्रदर्शनका क्रममा प्रहरीले केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ ।
उता, शनिबार साँझ ललितपुरमा एमसीसीविरुद्ध मशाल जुलुस प्रदर्शन भएको छ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले पाटन क्षेत्रमा मशाल जुलुस निकालेको थियो ।

सम्बन्धित

















फोटोन १५ वर्षदेखि नं. १ निर्यात गर्ने कमर्सियल भेहिकल कम्पनी
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट पारित
बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
Slight decline in gold, silver prices
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया