ठूलो अंकले नेप्सेमा सुधार
मेरोन्यूज
२०७८ भदौ २७ गते १६:४१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो अंकले सुधार आएको छ ।
साताको पहिलो दिन आइतबार नेप्से वृद्धिका कारण लगानीकर्ता खुसी देखिएका छन् । नेप्से परिसूचक ७१.४३ अंकले बढेर २९४७.४२ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।
स्टक एक्सचेञ्जका अनुसार आइतबार कारोबार भएका कूल २३१ कम्पनीको ९६ हजार ५ सय ९१ कम्पनीको ९ अर्ब ४४ करोड ३५ हजार २ सय ४४ रुपैयाँ बराबरको १ करोड ७१ लाख ३ सय ३३ कित्ता शेयर किनबेच भए ।
आइतबार १८९ कम्पनीको सेयर मूल्य बढेको छ भने २९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको स्टक एक्सचेञ्जको तत्थ्यांकमा उल्लेख छ ।
आइतबार म्यूचुअल फण्ड उपसुचक बाहेक अरु सबै उपसूचकमा बढेको छ ।
सम्बन्धित

















सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन
फागुपूर्णिमा (होली) ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
इरानमाथि अमेरिका र इजरायलको आक्रमणले इन्धनको मूल्य बढ्यो
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विद्यार्थीसँग एमाले अध्यक्ष ओली
सिरहामा करेन्ट लागेर टिपर चालकको मृत्यु
प्रतिक्रिया