स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडको सानदार जित
मेरोन्यूज
२०७८ भदौ २८ गते ७:२५

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडको सानदार जित भएको छ । गएराति भएको खेलमा रियल मड्रिडले सेल्टा डी भिगोलाई ५ –२ गोल अन्तरले पराजित गरेको हो ।
उक्त खेलमा करिम बेन्जिमाले तीन गोल गरेका थिए । उनले २४, ४६ र ८७ औं मिनेटमा गोल गरेका हुन् ।
गएरातिको जितसँगै रियल ४ खेलबाट १० अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान १० अंक रहेको भ्यालेन्सिया दोस्रो स्थानमा छ भने १० अंक नै रहेको एट्लेटिको म्याड्रिड तेस्रो स्थानमा छ ।
सम्बन्धित
















आज अन्तरराष्ट्रिय मातृभाषा दिवस
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सर्लाहीको बलराका पूर्वमेयर सिंह कांग्रेसमा प्रवेश
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
दमौलीबाट भरूवा बन्दुकसहित दुई जना पक्राउ
प्रतिक्रिया