बुधबार, फागुन ६, २०८२

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

मेरोन्यूज २०७८ भदौ २८ गते ८:१२

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को बैठक सोमबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएका छन् । आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक हो ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया