प्रचण्डलाई भेट्न पुगिन् चिनियाँ राजदूत यान्छी
मेरोन्यूज
२०७८ भदौ २९ गते ११:०५

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूतबीच भेट वार्ता भएको छ ।
प्रचण्डलाई भेट्नका लागि चिनियाँ राजदूत होउ यान्छी प्रचण्ड निवास खुमलटार पुगेकी थिइन् । उनीहरूबीच मंगलबार बिहान भेट वार्ता भएको हो ।
भेट वार्तापछि राजदूत यान्छी फर्किसकेकी छन् ।
सम्बन्धित

















फोटोन १५ वर्षदेखि नं. १ निर्यात गर्ने कमर्सियल भेहिकल कम्पनी
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट पारित
बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
Slight decline in gold, silver prices
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया