मोरङमा बनिन् १६ वर्षीय बालिका गाउँपालिकाको अध्यक्ष
मेरोन्यूज
२०७८ भदौ २९ गते १४:३७

काठमाडौँ । मोरङमा एक १६ वर्षीय बालिका गाउँपालिकाको अध्यक्ष बनेकी छन् । ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा बुढीगंगा गाउँपालिकाकी १६ वर्षीय बालिका सुस्मिता ऋषिदेव एक दिनका लागि गाउँपालिकाको अध्यक्ष बनेकी हुन् ।
गाउँपालिकाको अध्यक्ष बनेसँगै उनले आज वित्तीय र प्रशासनिकबाहेक सबै काम गर्ने छिन् । गाउँपालिकाले स्थानीय सरकारको काम काजका बारेमा बालबालिकालाई जानकारी गराउनका लागि यस्तो कार्यक्रम राखिएको हो ।
उक्त गाउँपालिकामा अध्यक्ष बालचन्द्र माझी रहेका छन् ।
सम्बन्धित

















सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
सामुदायिक भवनमा आगलागी हुँदा ३ करोड बढीको क्षति
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
प्रतिक्रिया